२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

कांग्रेसकाे नयाँ सदस्य र नविकरण कार्य धमाधम, झापामा पनि चहलपहल शुरू

दमक २, साउन /  संघीय संरचना अनुसारको संगठन निर्माणका लागि नेपाली कांग्रेसले गर्दै आएको समायोजनको म्याद सकिन अब एक साता मात्रै बाँकी छ । आउँदो साउन १० गते भित्र कांग्रेसले पूर्ण रुपमा संघीय संरचना अनुसारको संगठन निर्माण गरिसक्नु पर्ने म्याद केन्द्रिय समिति बैठकले तोकेको छ । सोही अनुसार निर्वाचन समिति आफ्नो काम अघि बढाईरहेको छ…