१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमासहित थप ३ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


५ श्रावण २०७७, सोमबार  

0
Shares

20200528_210918

गाैरीगंज ५, साउन / झापाकाे दमक, गौरिगंज र कचनकवलका गरि थप ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार दमकका दुबईबाट, गौरिगञ्ज र कचनकवलका भारतबाट आएका पुरुष रहेका छन् ।
यो सँगै झापामा संक्रमितको संख्या ३ सय १६ पुगेको छ भने २ सय ९५ जना निकोे भएर घर फर्कीएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : ३९ बजे