९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

गौरीगंज गाउँपालिका वार्ड नं. ४ लाई राहतको सामाग्री पठायो, विपन्न परिवारको नामावली

गौरीगंज २२, चैत / गौरीगंज गाउँपालिकाले ६ वटै वडाहरुमा राहत सामग्री पठाएको छ । वडा कार्यालयको सर्वदलिय वैठकले निर्णय गरी पठाएको विपन्नहरुको लगत अनुसार वितरण गर्न गाउँपालिकाले शुक्रवार सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । वार्ड नं. ४ को राहत पाउने विपन्नको नामावली घरमुलिको नामथर सोम हेमरम जवरा हेमरम मन्जु हास्दा बटच हास्दा लखी हास्दा रानी…