११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

पीसीआर र आरटिडी परिक्षण गर्दा गाैरीगंजका २८ जनाकाे नेगेटिभ रिपोर्ट

गाैरीगंज ४, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएका १३ जनाकाे स्वास्थ्य परिक्षण पछि आज विहिवार घर पठाईएकाे छ । उनीहरूमध्ये पठाईएकाे १० जनाकाे स्बावकाे नमूना विराटनगर स्थित काेशी अञ्चल अस्पतालबाट पीसीअार परिक्षणबाट नेगेटिभ रिपाेर्ट अाएपछि उनीहरूलाई घर पठाईएकाे हाे । साथै थप ३ जनाकाे पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)…