९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

दुवै देशका प्रहरी प्रमुखबीच घटना स्थलमै सहमति, चाैपाया रातारात तस्करी हुँदै

गाैरीगंज ४, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित सीमावर्ती क्षेत्र डाँगीटाेला मल्हाटाेलीमा गएराती ( शनिवार राती) भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण भएकाे घटनालाई लिएर नेपाल र भारतका जिल्ला स्तरिय प्रहरी प्रमुखहरूबीच छलफल भएकाे छ । झापाका सशस्त्र प्रहरी प्रमुख रेशम कुमार थक्सु र भारत किशनगंज जिल्लाका प्रहरी प्रमुख ललित कुमारबीच आ - आफ्नाे…