२३ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025

प्याब्सनद्वारा पॉच जना सम्मानित

गौरीगंज, २३ पुस / शिक्षा क्षेत्रमा योगदान पुराएका ५ जनालाई आज प्याब्सन झापाले सम्मान गरेको छ । प्याब्सनको २६ औं स्थापना दिवसको अवसरमा प्याब्सन जिल्ला कमिटीले प्रधानध्यापक , शिक्षक , शिक्षिका र बिधालय निरिक्षकलाई सम्मान गरेको हो । आज र भोली सम्म झापाको गौरादह – २ स्थित इमिनेन्ट कञ्चनजंघा अग्रेजी स्कुलमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान…