भक्तपुर २१, असाेज / राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कुल पाँच लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेको थियो ।…