३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विश्वका सर्वोत्कृष्ट विश्वविद्यालयको सूची यस्ता छन्

एजेन्सी । एसियाली क्षेत्रमा पहिलोपटक पश्चिमसँगको अन्तर कम गराउँदै चिनियाँ विश्वविद्यालय अगाडि आएको छ भने भारत चाहिँ निकै पछि परेको संचार माध्यम सीएनएनले जनाएको छ । विश्वका उत्कृष्ट १,२५० मध्ये नेपालको एक मात्र त्रिभुवन विश्वविद्यालय भने ८०१ –१००० भित्र परेको हो । टाइम्स हाइयर एजुकेसनले सार्वजानिक गरेको २०१९ को यस आधिकारिक सूचीमा शिर्ष १०० मा…