१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

दमक पत्रकार मञ्चकाे अक्षयकोषमा १८ हजार जम्मा

दमक १६, असाेज / दमक पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ । मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार ,सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार १ सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु ४ हजार ७५ गरी शुक्रबार एनआईसी एसिया बैंक दमकमा…