गाैरीगंज २, असाेज / कोरोना भाइरस कोभिड -१९ संक्रमणको कारण विगत पाँच महिनादेखि बन्द रहेको गाैरीगंजका शैक्षिक संस्थाहरूमा असाेज १६ गतेदेखि पठनपाठन शुरू हुने भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे आज बसेकाे कार्यपालिका वैठकले गाैरीगंज शिक्षा समितिकाे सिफारिस बमोजिम शैक्षिक संस्थाहरूमा पठनपाठन शुरू हुने निर्णय गरेकाे हाे । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी…