४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षकलाई प्राविधिक क्षमता विकास सम्बन्धि ७ दिने तालिम

झापा १, असार / नेपाल शिक्षक संघ इलामको आयोजनामा तथा ज्ञानकुन्ज सिर्जनसिल प्रतिष्ठान इलामको प्राबिधिक सहयोगमा शिक्षकहरुको प्राबिधिक क्षमता बिकास तथा कार्यमुलक अनुसन्धान सम्बन्धी ७ दिने तालिम आज एक समारोहका बिच सम्पन्न भएको छ।पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य माननीय गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल शिक्षक सङ सङ्घीय समितिका अध्यक्ष राजेन्द्रराज…