२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

सानो आकारको प्रदेश सरकार बनाउने : हिक्कमत कार्की

मनकुमार गदाल दमक २५, पुस / झापा क्षेत्र नम्वर ५ बाट प्रदेश नम्वर १ को प्रदेश सभामा निर्वाचित हिक्कमत कार्कीले कार्य सम्पादनलाई सजिलो बनाउन सानो आकारको प्रदेश सरकार बनाउने बताउनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टर झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रदेश सभासद कार्कीले ५ देखि ७ सदस्यीय प्रदेश सरकार…