४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

विराटनगरमाा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन

विराटनगर १२, भदौ / विराटनगरमा‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ । बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले कसरी बिमान अपहरण गरे भन्ने विषय वृतचित्रमा देखाइएको छ । ३० लाख भारतीय रुपैयाँसहित विमानलाई विहारको फारविसगञ्जसम्म पु¥याएर अपहरणकारीले २७ मिनेटमै फिर्ता पठाएका थिए । वृत्तचित्र प्रदर्शनीका क्रममा ढुंगेलले…