गाैरीगंज ७, फागुन / राजवंशी समाज विकास समित झापाले विश्व महावीर चिलारायकाे ५०९ औ जन्माेत्सवकाे अवसरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरि जन्म दिवस मनाउदै छ । नेपाल, भारत र बंगलादेशका काेच समुदायले तत्कालीन काेच राज्यका राजा विश्वसिंहका छाेरा चिलाराय(सुक्लध्वज)काे आजका दिन प्रत्येक वर्ष विभिन्न कार्यक्रमकाे आयाेजना गरी जन्मजयन्ती मनाउदै आएकाे छ । राजवंशी समाज विकास समिति…