१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

नेकपाका जिल्ला इन्चार्जः कहाँ को? (सूची)

      काठमाडौं ५ , साउन /  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ७७ जिल्ला र ६ वटा महानगरपालिको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको उनले बताए। कूल ८३ इन्चार्जमध्ये पूर्वएमालेको…