२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

गौरीगंज ३, माघ /वर्क फर नेपाल र हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट (यु.एस.ए.) नेपालकाे आर्थिक सहयाेगमा गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ।स्वास्थ्य केन्द्रकाे प्राङ्गणमा औपचारिक कार्यक्रमकाे आयाेजना गरि संस्थाले हस्तान्तरण गरेकाे हाे। हस्तान्तरण गरिएका सामग्रीहरु बिरामीहरुका लागि पुर्ण रुपमा सदुपयोग गर्न हेल्पिङ हेन्डका अध्यक्ष तिल चन्द्र अधिकारी र स्वास्थ्य केन्द्र…