गौरादह २७, पुस/ गौरादह नगरपालिकाले यस आर्थिक बर्षकाे ६ महिनामा गरेकाे कामकाे समिक्षा गर्दै आगामी दिनमा गरिने कामकाे लक्ष्य प्रस्तुत गर्दै ५औ नगरसभा शुरू भएकाे छ।गौरादह नगरपालिकाका प्रमुख राेहित कुमार शाहले नगरसभाकाे उद्घाटन गर्दै नगरपालिकालाई बिकास निर्माणकाे कार्यलाई अगाडि बढाउन सहमति,सहकार्य,एकता र सद्भाबबाट नगरपालिकाले कार्य गरेकाे जानकारी गराए। वडा नं. १ को वडा कार्यालयमा संचालन…