गौरीगंज ५, जेठ / गौरीगंज गाउँपालिकाले कोरोना संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न स्थापना गरिएको कोभिड नियन्त्रण कोषमा १० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । उक्त कोभिड नियन्त्रण कोषबाट अति विपन्न आर्थिक अवस्था कमजोर भएका परिवारको पीसीआर परिक्षणका लागि ५ लाख रुपैयाँ…