२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

‘दाेर्हाेयाएर, तेर्याएर भन्छु पार्टी राम्राे चलेकाे छैन्’ – पुर्व केन्द्रीय सदस्य घिमिरे

गाैरादह १६, पुस / नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले नयाँ पुस्ताले ग्रहण गर्न सक्ने खालकाे तरिका अपनाई पार्टी सञ्चालन गर्नु पर्ने बताएका छन् ।४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अवसरमा नेपाली कांग्रेस गाैरादह नगर कमिटिले आज शनिवार आयाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य घिमिरेले नेतृत्वले पार्टी भित्र गरेका गल्ती कमजाेरीकाे ढाकछाेप नगरी…