४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पुुुुुर्व नेपाल बहुउद्देश्यीय सहकारीकाे निक्षेप कर्ताकाे लागनी जाेखिममा भन्दै दियाे महालेखाले निर्देशन

दमक/ झापाको कमल २ तोपगाछीस्थित पूर्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको निक्षेप रकम जोखिममा पर्ने गरी कर्जा लगानी गरेको तथ्य फेला परेको छ ।महालेखा परिक्षकको कार्यालयले गत आर्थिक बर्ष २०७८ / ०७९ मा गरेको गरेको मालपोत कार्यालय दमकको लेखापरिक्षण प्रतिवेदनमा एक जना ऋणीले २०७८ बैशाख ७ गते ६० लाख रुपैयाँ थैली अंक कायम गरी खरिद गरेको…