काठमाडौं १०, वैशाख / मधेसी मोर्चा सहितको संघीय गठबन्धनले जिल्लाकेन्द्रित आन्दोलन घोषणा गरेको छ । वैशाख १५ देखि मसान्तसम्म सदरमुकाममा चल्ने आन्दोलनपछि काठमाडौंकेन्दि्रत आन्दोलनमा र्फकने गठबन्धनको भनाई छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले वैशाख १५ गते सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, कालो झन्डा देखाउने, वैशाख १९ गते जिल्ला सदरमुकामहरु लगायत…