१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

संविधान संशोधन प्रस्ताव भोलि पेश हुन्छः प्रधानमन्त्री

काठमाडौं, पुस २३ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार)को संसद् बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुने बताएका छन्। शान्ता श्रेष्ठले लेखेको 'मान्छेभित्र मान्छे' पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संविधानको स्वीकार्यता बढाउन ल्याइएको संशोधन प्रस्ताव नरोकिने बताए। उनले संशोधन प्रस्तावसँगै निर्वाचनसँग सम्बन्धित कानुन र अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोगमाथि छलफल बढाइने…