१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

ओलीले कमजोर सम्झिएका खगेन्द्रले दिए टक्कर

झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै कमजोर उम्मेदवार भनेर अभिव्यक्ति दिएका काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले उनलाई टक्कर दिएका छन् । शुक्रबार अपराह्न आएको निर्वाचनको पहिलो प्रारम्भिक नतिजामा ओली भन्दा अधिकारी ५ सय मतान्तरले मात्रै पछाडि देखिएका छन् । बाम गठबन्धनको मत पाएका ओलीले १६ सय ६५ मत पाएका छन् भने…