४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपालकाे पुर्वी क्षेत्रमा भूकम्पकाे धक्का

काठमाडौं २३, च‌ैत / नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का झापा , सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ। पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस…