११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

झापा क्षेत्र नं.५ मा कांग्रेसकाे संसदीय समिति गठन, वार्ड तहका उम्मेदवारलाई टुंगाे लगाउने

दमक/  नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को संसदीय बोर्ड गठन भएको छ ।पार्टी बिधान बमोजिम क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा आगामी स्थानीय निर्वाचनका उम्मेदवारहरुको चयनको सन्मुखमा क्षेत्रीय समितिको पदाधिकारी बैठकले गठन गरेको सो बोर्डमा पदेनसहित १५ जना रहेका छन ।बोर्डमा प्रतिनिधि सभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु, र डा. खगेन्द्र पाण्डव अधिकारी,…