३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

पूर्वमन्त्री डा. रिजालले दमकको बाल अस्पताललाई दिए ५० लाख

दमक १६, बैशाख / दमकमा  सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन ।डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज शनिबार मोरङको रतुवामाईमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।पूर्वमन्त्री डा. रिजालले बाल…