१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मातातीर्थ औंसीकाे अवसरमा ३३ जना जेष्ठ नागरिकलाई सम्मान

गाैरीगंज ७, वैशाख / मातातीर्थ औंसीको अवसरमा जेष्ठ नागरिकहरूलाई फलफूल, जुस, पानी तथा साडी सम्मान स्वरूप प्रदान गरिएकाे छ ।स्वतन्त्र जेष्ठ नागरिक भजन किर्तन मण्डली गाैरीगंजले भजन किर्तन मण्डलीका ३३ जना जेष्ठ नागरिकहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित शिवालय मन्दिरकाे हलमा आज विहिवार जेष्ठ सम्मान कार्यक्रमकाे आयाेजना गरी दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे ।गाैरीगंज गाउँपालिका…