२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

 नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन

दमक, २८ फागुन । नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन भएका छन् । संघको नवौ जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रम अन्तगर्त आज उम्मेदवारी मनोनयनमा दाहालको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।उनीसंगै संघको जिल्ला कार्यसमितिसहित ,प्रदेश तथा संघीय महाधिबेशन प्रतिनिधिहरु समेत निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।उनका अनुसार…