६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजकाे एघाराै गाउँसभामा वजेट नीति तथा कार्यक्रम सार्वजनिक, कुल बजेट ४७ कराेड भन्दा बढी

गाैरीगंज १०, असार / गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे वजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।गाउँपालिकाकाे सभाहलमा आज शुक्रबार सम्पन्न एघाराैं गाउँसाभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिईन । गाउँपालिकाले ' कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगाे विकाससहित गाैरीगंजकाे समुन्नति ' मुल…