२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

कोशी मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्। बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ। प्रदेशसभाका सभामुख अम्बर बहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए। बैठकको कार्यसूची तयार गर्न आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे…