१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

पुल हेर्न होइन, बनाउन कहिले आउनुहुन्छ ?

आत्माराम राजवंशी समाचार विश्लेषण गौरीगंज १८, जेठ / झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल १३ वर्षदेखि अधुरो छ। तर यो पुल केवल अधुरो संरचना होइन, जनताको विश्वासमाथि गरिएको धोखा हो — त्यो पनि देशकै सर्वोच्च पदमा रहेका नेताहरूको जिल्लामा। यो जिल्ला स्वयं देशका प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र…