३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

अस्मिताको नेपाल आइडल यात्रा

युबराज रेग्मी गौरादह १०, कार्तिक / पाचथर जिल्ला फाल्गुनन्द गाउँ पालीका ७ साबिक आङ्सराङ ६ पुर्ख्याउली घर भई झापा कमल गाउँ पालिका बसोबास गर्दै आएकी र उच्च शिक्षामा भर्खरै त्रिभुवन बिश्व बिध्यालय शिक्षण अस्पताल महाराजगन्जमा BSC नर्सिङ ग्राजुएट गरि सकेकी अति मेहेनती अस्मिता अधिकारीको सांगीतिक यात्रामा सानैबाट रुचि रहेको पाइन्छ । बिध्यालयमा अध्ययनरत हुदा आयोजित…