काठमाडौं ३१, असार / चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १.६ प्रतिशतले बढेर ६ खर्ब २२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८.७ प्रतिशतले बढेकोे थियो । समिक्षा अवधिमा निर्यातमा २०.१ प्रतिशतले गिरावट आई ६२ अर्ब १६ करोडमा सीमित भएको छ । भारतमा निर्यात ३१.८ प्रतिशत…