२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

बविना ताजपुरियाको उपचारमा सहयोग

गाैरादह २९, भदौ  / तीन महिना देखि रगत सम्बन्धी ( आइटिपी )रोगबाट थलिएकी झापा गाैरादह नगरपालिका –१ की १६ बर्षिया बविना ताजपुरियाको उपचारमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । विरामीको उपचारमा स्थानीयले बविना बचाँउ अभियान सञ्चालन गरि सहयोग जुटाईरहेका छन् । यसैक्रममा विरामीको उपचारका लागि ताजपुरिया संस्कृति उत्थान मञ्च तदर्थ समितिले ३२ हजार बढी…