गौरादह ८, कात्तिक / झापाको गौरादह नगरपालिकामा नगरभित्र रहेका परम्परा संस्कृति झल्कने “प्रथम ऐतिहासिक सांस्कृतिक दशैं मेला २०७५' सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुक संघिय संरचनामा प्रबेश गरिसकेकाले सबै जात जाति भाषा, सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न संघ, प्रदेश तथा…