१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

धानकाे उचित मूल्य नपाएपछि किसानहरू निराश

काेचिला संवाददाता गौरादह २३, मंसिर /कृषि पेसालाई मुख्य पेसा मानि धान खेती गर्दै आएका किसानहरुले धानकाे उचित मूल्य नपाउदा निराश भएका छन। मंसिर लागेसंगै किसानहरूले लगाएकाे धान बाली पाकेकाे छ। धान माडेर बिक्री गर्ने समयमा धानकाे मुल्य न्यून छ।विशेष गरि किसानहरूले रंजित र सर्ना जातकाे धान लगाउने गरेका छन।ब्यापारीहरुले अहिले रंजित धान ९४० र सर्ना…