९ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025

किसानलाई नि:शुल्कमा धानकाेे बीउ वितरण

गाैरीगंज १२, माघ / किसानहरूलाई नि:शुल्कमा चैते धानकाे बीउ उपलब्ध गराईएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले वडाका २४ जना किसानलाई नि: शुल्कमा उन्नत जातकाे चैतेे धानकाे बीउ उपलब्ध गराएकाे हाे । प्रत्येक किसानलाई ८केजी ७५ ग्राम धानकाे बीउ उपलब्ध गराइएकाेे कार्यपालिका सदस्य राधा अकिकारीले बताइन् । बजारबाट किनेकाे धानकाे बीउ किन्दा बर्सेनि…