१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

आदिवासी जनजाति महासंघ झापाको नेतृत्व चयन, अध्यक्षमा नेम्बाङ

झापा,७ चैत । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाको अध्यक्षमा दिलकुमार नेम्बाङ (बाह्दशी) चुनिएका छन्। महासंघको बुधबार विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको प्रथम जिल्ला अधिवेशनले नेम्बाङको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।३७ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा सोम तामाङ (दमक ) , हस्तबहादुर आङदेम्बे (मेचीनगर) , सचिवद्धयमा मोहन माबो (बुद्धशान्ति ) ,…