२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

आगलागी हुदाँ ५ लाख ५० हजारको क्षति

गौरीगंज / विद्युत सर्ट भई आगलागी हुदाँ विहिवार जुरोपानीमा पाँचलाख ५० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । विहान ३ बजेतिर जुरोपानीस्थित थापा चौकमा आनन्दराज राजवंशी बस्दै आएको एउटा घरm एउटा मोटरसाइकल र घरभित्रका सबै सामान जलेर नष्ट हुदाँ उत्त मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । स्थानीय केशव थापाको…