९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेपालमा अझै लाखौँ नागरिक निरक्षर

काठमाडौं / सरकारले एक दशकअघि दुई वर्षभित्र पूर्ण साक्षर बनाउने घोषणा गरेको थियो। तर, निरक्षर उन्मूलन अभियान सुरु गरेको एक दशकसम्म सरकारको घोषणा पूरा हुन सकेको छैन। सरकारले ०६५ मा दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने घोषणासहित साक्षरता अभियान सञ्चालन गरेको थियो। अनौपचारिक शिक्षा केन्द्रका अनुसार अहिलेसम्म जम्मा ३८ जिल्लाले साक्षर जिल्ला घोषणा गरेका छन्। ०६५…