मदन राजवँशी मनपींत गौरीगँज २२ माघ / बिना कारण सिभिल र सव इन्जिनियरको परिक्षा शनिवार स्थगित गरेपछी गौरीगँज गाउपालिकाको कर्मचारी छनौट समितीमा खैलावैला मच्चिएको छ । छनौट समितीकै सदस्यहरुलाइ जानकारी नै नगराइ विना कारण समितीका सँयोजक राजेन्द्र पोखरेलले परीक्षा स्थगित गरेको भन्दै आज छनौट समितीका दुइ सदस्य कुलप्रसाद गिरी र अघनु राजवँशीले समितीबाट राजिनामा दिएका…