गाैरीगंज १८, मंसिर / गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ६ मा अार्थिक वर्ष २०७५/७६ का लागि २ कराेड ३४ लाख भन्दा बढी रूपैयाँ बजेट विनियाेजन भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ काे वार्ड सिलिङ्ग बाट ६४ लाख रूपैयाँ, ९० लाख रूपैयाँ गाउँपालिका बजेट, ८० लाख रूपैया तराई मधेश समृद्धि बजेट (पीच बाटाे निर्माण कृष्ण…