१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

जन्मसिद्धका सन्तानलाई वंशजकाे आधारमा नागरिकता दिने बाटाे खुल्याे

काठमाडाैं ३, चैत /  सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटाे खाेलिदिएकाे छ।  गृह मन्त्रालयको पत्रअनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो। यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो। चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र…