गाैरीगंज १५, मंसिर/ नेपाल वार एसाेसिएसन भद्रपुरकाे अायाेजनामा मुलुकी देवानी (संहिता) र मुलुकी अपराध ऐन २०७४ सम्बन्धि अाज एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिका न्यायिक समितिकाे अार्थिक सहयाेगमा अायाेजित गाैरीगंज गाउँपालिकाकाे सभाहलमा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । प्रशिक्षण कार्यक्रममा अपराध फाैजदारी दायित्व र देवानी दायित्व…