६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मिस कोच ईन्टरनेशनलको ताज हेरोलिनलाई

धुलाबारी १,पुस/ मिस कोच ईन्टरनेशनल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकीछन् । तिम्रो लागि तिम्रो करियर महत्वपुर्णकी तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र परिवार दुबै मेरा लागि महत्वपुर्ण छ । तर परिवारको सपोर्टको लागि करियर पनि महत्वपुर्ण छ भन्ने जवाफ दिदै उपाधि जित्न सफल भएकी हुन् । त्यस्तै…