गाैरीगंज १, फागुन / भ्यालेन्टाइन डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ। बेलुनदेखि प्रेमी-प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुन्छ। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्याे भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका पछाडि केही कारण छन्। आज प्रकाशित सम्पूर्ण साप्ताहिकमा प्रा.डा. रवि शाक्य लेख्छन्ः मानव सभ्यतामा मुटु र…