१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

देउसी भैलाेमा परम्परागत शैली हराउँदै

झगेन्द्र खड्का गौरादह/ हिन्दु धर्मावलम्बीले रमाईलाे मानेर मनाईने पर्व तिहारमा खेलिने देउसी,भैलाेमा परम्परागत शैली हराउदै जाँदा देउसी,भैलाेमा बिकृती देखिएकाे छ। तिहार पर्वका अबसरमा खेलिने देउसी, भैलाे पछिल्ला दिनमा आएर टेप रेकर्ड गरेर आगनमा बजाउने र मानिसहरु तालि बजाएर उभिदा देउसीकाे परम्परा कालदेखि चलिआएकाे संस्कार लाेप हुने अबस्थामा पुगेकाे बुढापाका बताउछन।बलिराजाकाे नाम लिई खेलिने देउसी आँगनमा…