गाैरीगंज २, भदाै / गाैरीगंज गाउँपालिकाकाेे स्थानिय सरकारले स्थानिय शिक्षा ऐन बनाउदा सराेकारवालाहरूसंग समन्वय नगरी जारी गरेकाे भन्दै शिक्षासंग आबद्व संगठनहरूले गुनासाे गरेका छन् । सम्वाद समूह सचिवालय विर्तामोडले आज संयाेजन गरेकाे छलफल कार्यक्रममा संघिय शिक्षा ऐनसंग बाझिने गरि जारी भएकाे स्थानिय शिक्षा ऐनलाई संशाेधन गरि जारि गर्नुपर्ने उनीहरूले बताएकाे हाे । स्थानिय सरकार गाैरीगंजले…