झापा ३, वैशाख / भारत हुँदै भित्रिरहेकाे पश्चिमी वायु आजै नेपाल आइपुग्ने र यसका कारण वर्षा तथा हावाहुरीकाे सम्भावना उच्च रहेकाे माैसमविद्हरुले जनाएका छन् । याे वायुका कारण नेपालमा आज र भाेलि मेघ गर्जनसहित वर्षा हुनेछ भने हावाहुरी र चट्याङको समेत सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारी अनुसार नेपालकाे पश्चिमी भागबाट…