१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

गाैरीगंजकाे वेवारिसे अस्पताल, १२ घर परिवार उठिवास

गाेपाल झापाली दमक (झापा) /  गौरीगञ्ज–६ खजुरगाछीमा करोडौं रुपैयाँको लागतमा अस्पताल भवन बन्छ भनेर उठिबास भएकाहरु बेवारिसे भवन हेरेर सुकुम्बासी जीवन बिताइरहेका छन्। अस्पतालका लागि प्राप्त भएको जमिनमा १२ परिवार मोहीको रुपमा थिए। उनीहरुलाई उपयुक्त मुआव्जा दिने भनी २०६७ सालमा सो ठाउँबाट हटाइएको थियो। त्यसमध्येकै हुन्, ६० वर्षिय श्याम महतो। बुवा सानुदुखा महतोकै पालादेखि बसोबास…